“विश्वविद्यालय आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी र क्याम्पस प्रमुख: तिल बहादुर खवास बीच अनुदानको बारेमा विशेष कुराकानी भएको छ । यासोक क्याम्पससँग सम्बन्धित अनुदानको बारेमा उहाँको कार्यकक्षमा भएको स्थागत विकासमा केन्द्रित छलफल कुराकानी अनुदान यासोक क्याम्पसलाई प्रगढ उनतिको मार्गमा अगाडि महत्त्वपूर्ण भूमिका हामी पूर्ण विश्वस्त छौं।
“तिल बहादुर खवासले शैक्षिक क्षेत्रमा लामो अनुभव संगाल्नु भएको छ । उहाँको नेतृत्वमा क्याम्पसले उत्कृष्ट परिणामहरू हासिल गरिरहेको छ।