“विश्वविद्यालय आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी र क्याम्पस प्रमुख: तिल बहादुर खवास बीच अनुदानको बारेमा विशेष कुराकानी भएको छ । यासोक क्याम्पससँग सम्बन्धित  अनुदानको बारेमा उहाँको कार्यकक्षमा भएको स्थागत विकासमा केन्द्रित छलफल  कुराकानी  अनुदान  यासोक क्याम्पसलाई प्रगढ उनतिको मार्गमा अगाडि महत्त्वपूर्ण भूमिका हामी पूर्ण विश्वस्त छौं। “तिल बहादुर खवासले शैक्षिक क्षेत्रमा लामो अनुभव संगाल्नु […]

जिल्ला परीक्षा समन्वय समिती अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मग्राती ज्यु को टोलि कक्षा १२ को परीक्षा अनुगमन गर्ने क्रममा ।

यासोक क्याम्पसमा उत्कृष्ट शैक्षिक उपलब्धि विधामा उल्लेखनीय तीनजना विद्यार्थीहरूलाई विशेष सम्मान प्राप्त गर्ने अवसर प्रदान गरिएको छ।